बझाङ केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बझाङमा गएराति दुई पटक भूकम्प गएको छ। पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: : 2024-06-15 08:05:00

प्रतिकृया दिनुहोस्