हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प

फाइल तस्विर
फाइल तस्विर

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो।

प्रकाशित मिति: : 2024-06-28 08:11:00

प्रतिकृया दिनुहोस्