नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

Break n Links
Break n Links

नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुखहरू दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई शपथ गराएका हुन्।

देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन्।

प्रकाशित मिति: : 2024-08-01 18:06:00

प्रतिकृया दिनुहोस्