काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

File Photo
File Photo

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-08-02 14:25:00

प्रतिकृया दिनुहोस्