अरुण नदीमा बढ्यो पानीकाे बहाव, सर्तकता अपनाउन आग्रह

बिएल संवाददाता

सङ्खुवासभा
तस्बिर साैजन्य : भविन कार्की
तस्बिर साैजन्य : भविन कार्की

अविरल वर्षासँगै अरुण नदीमा पानीकाे बहाव बढेको छ।

नदीकाे जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।

स्थानीय प्रशासनले खोला, नदीमा पानीकाे बहाव बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2024-08-14 11:15:00

प्रतिकृया दिनुहोस्