वामदेव गौतमलाई पार्टीमा भित्र्याउन एकीकृत समाजवादी छलफलमा

Break n Links
Break n Links

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले वामदेव गौतमसँग छलफलमा जुटेकाे छ।

गौतमलाई पार्टीमा भित्र्याउने उदेश्यले बुधबार एकीकृत समाजवादीकाे कार्यालय, आलोकनगरमा उनीसँग छलफल गरेकाे हाे।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल छन् भने वामदेव गौतम एक्लै सहभागी छन्।

अध्यक्ष नेपालले वामदेवसँग केही दिनअघि पनि छलफल गरेका थिए। 

प्रकाशित मिति: : 2025-01-01 15:21:00

प्रतिकृया दिनुहोस्