मङ्गलबार, १५ जुलाई २०२५

पहिलो नरोकिएपछि कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

बिएल संवाददाता

बिएल संवाददाता

गुल्मी
2025-06-21 19:53:00
News Image
• • •

शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर आज पनि खुलाउन सकिएको छैन।

कालीगण्डकी गाउँपालिका-१ हर्मीचौर-अर्बेनीमा सुक्खा पहिरो निरन्तर खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार सडक तत्काल सञ्चालन हुने अवस्था छैन। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?