उडुस मार्ने विषादी खाँदा बालकको ज्यान गयो

फाइल तस्बिर

म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी खाँदा बालकको ज्यान गएको छ।

दूध जस्तै सेतो देनिेख उडुस मार्ने ‘सेल्फोस’ नामको विषादी पिएका मानबहादुर बिकका ३ वर्षे छोरा सन्दिपको पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

सोमबार दिउँसो बिषादी सेवन गरेपछि विरामी परेका बालकको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरिक्षक शर्माले बताए ।

प्रकाशित मिति: : 2019-09-24 13:30:24

प्रतिकृया दिनुहोस्