प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीचको १५ मिनेट लामो भेटवार्ता सकियो

बिएल

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच होटल सोल्टीमा भएको भेटवार्ता सकिएको छ ।नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएसँगै ओली र सीबीच भेटवार्ता भएको थियो।

भेटवार्ता १५ मिनेट लामो भएको थियो । भेटपछि राष्ट्रपति स्वदेश प्रस्थानका लागि विमानस्थलतर्फ लाग्नेछन् ।

प्रकाशित मिति: : 2019-10-13 12:56:11

प्रतिकृया दिनुहोस्