एजेन्सी

भारतमा कोरोना संक्रमितको संख्या झन्डै दुई लाख, मृतक पाँच हजार भन्दा बढी

  • Jun 01, 2020

भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९० हजार ५३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु

पुरा पढ्नुहोस्

बन्दाबन्दी नगरी जापान कोरोनाभाइरस नियन्त्रण गर्न सफल

  • Jun 01, 2020

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस नियन्त्रणको एक मात्र उपाय बन्दाबन्दी र धेरैभन्दा धेरै स्वाब परीक्षण नै भएको जनाएको छ । बन्दाबन्दी गरे पनि विश्वका धेरै देशमा जोखिम घटेको छैन । तर, जापानले बन्दाबन्दी लागू नगरी कोरोनाभाइरस नियन्त्रण गरेको छ ।

पुरा पढ्नुहोस्

अम्पुन आँधीका कारण बंगालमा ७२ जनाको मृत्‍यु, हजारौ घर भत्किए, कोलकात्ता एयरपोर्ट पानीमा डुब्यो

  • May 21, 2020

शक्तिशाली अम्पुन आँधीका कारण भारत र बंगलादेशमा गरी अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ। आँधीले घरलगायत सयौं भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रूख, बोटबिरुवा सखाप भएका छन्। विद्युत, पानी, सञ्चारलगायत सेवाहरु पनि अवरुद्ध भएको अधिकारीले जनाएका छन्। संयुक्त राष्ट्रसंघले १ करोड मानिस आँधीबाट प्रभाव

पुरा पढ्नुहोस्

अर्डर्न शताब्दीकै सबैभन्दा लोकप्रीय न्यूजील्यान्डको प्रधानमन्त्रीः पोल

  • May 19, 2020

कोरोनाभाइरस संकटपछि पहिलो पटक सार्वजनिक भएको सर्वेक्षणमा अर्डरनको लेबर १४ अंकले ५६% लोकप्रीय देखाएको छ। यो कुनै पनि पार्टीका लागि यो उच्च हो। यसको विपरीत, संसदको सबैभन्दा ठूलो पार्टी - द नेशनलस् १२.७ अंकले घटेपछि ३०.६% मा खस्किएको छ।

पुरा पढ्नुहोस्

बुण्डेस लिगा: वार्यनसँग एफसी युनियन बर्लिन पराजित

  • May 18, 2020

 जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर वार्यन म्युनिखले जित दर्ता गरेको छ। अवे मैदानमा भएको खेलमा वार्यनले एफसी युनियन बर्लिनलाई २–० ले पराजित गरेको हो। वार्यनको जितमा रोबर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डले गोल गरे। ४० औँ मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्की

पुरा पढ्नुहोस्

चीनमा कोरोना संक्रमित पुनः भेटिन थाले

  • May 16, 2020

चीनमा कोरोना भाइरस संक्रमित पुनः भेटिन थालेको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएको छ। यस्तै शुक्रबार फेरि ४ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ८२ हजार ९३३ पुगेको छ। त्यसमध्ये ७

पुरा पढ्नुहोस्

अभ्यासको क्रममा मिसाइल आफ्नै जहाजमा खस्दा १९ इरानी जलसैनिकको मृत्यु

  • May 11, 2020

तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरु १५ जना घाइते भएको इरानी संचार माध्यमहरुले जनाएका छन् । खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील

पुरा पढ्नुहोस्

स्पेनिस लिगाका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण

  • May 11, 2020

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको स्पेनिस लिगाका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसका कारण रोकिएको लिग सुरु गर्नका लागि सबै खेलाडीहरुको परीक्षण हुँदा शीर्ष दुई लिगका पाँच खेलाडीमा मात्रै कोरोना संक्रमण देखिएको हो।  पाँचै खेलाडीमा संक्रमणको कुनै पनि लक्षण देखिए

पुरा पढ्नुहोस्

अफ्रिकी मुलुकहरु महामारीमा आर्थिक विकासको उपाय खोज्दै

  • May 10, 2020

अफ्रिका महादेशको रोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार अफ्रिकाका ५३ वटा मुलुकमा कोभिड १९ भाइरसबाट संक्रमितहरूको सङ्ख्या ५४ हजार ४३४ पुगेको छ ।  सङ्क्रमितको सङ्ख्या उत्तरी अफ्रिका र पश्चिमी अफ्रिकामा मध्य क्षेत्रको तुलनामा सङ्क्रमण बढी देखिएको छ । महामारीबाट अफ्रिकी पर्यटन व्यवसायमा गम्भीर प्रभा

पुरा पढ्नुहोस्