उच्च निगरानीमा मेडिकल कलेज सञ्चालक, बढी लिएको शुल्क आजै फिर्ता नगरे पक्राउ गरी ठगी मुद्दा

तस्बिर : लोकान्तर अनलाइन

विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेज र तिनका सञ्चालकलाई सरकारले उच्च निगरानीमा राखेको छ ।

यदि त्यस्ता कलेजले बढी लिएको शुल्क फिर्ता नगरे पक्राउ गरी ठगी मुद्दा चलाउने सरकारको तयारी छ ।

प्रकाशित मिति: : 2019-11-26 14:12:56

प्रतिकृया दिनुहोस्