मुख्यमन्त्री पौडेलसँग प्रचण्डको गोप्य भेट : प्रदेश राजधानी हेटौंडा, नाम बागमती!

तस्बिर : थाहा खबर

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका मुख्य सचेतकसँग भेट गरेका छन्। 

पत्रकार र अन्य नेकपाका सांसद तथा नेतालाई प्रवेश गर्न नदिएको उक्त भेटवार्तामा प्रचण्डले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्दा उपयुक्त हुने बताएका छन्। 

प्रकाशित मिति: : 2019-11-26 15:02:45

प्रतिकृया दिनुहोस्