हस्ताक्षर नक्कल गरेर बैङ्कबाट यसरी निकालियो लाखौँ रकम

तस्बिरः रातोपाटी

काठमाडौँ । विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भइ हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय  अञ्जन बराल रहेका छन् ।
प्रकाशित मिति: : 2019-11-27 12:16:48

प्रतिकृया दिनुहोस्