दुई दशकपछि नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन हुँदै

तस्बिर : नयाँ पत्रिका

करिब दुई दशकपछि नेपाल–भारतबीचको पारवहन सन्धि पुनरावलोकन हुने भएको छ । सन् १९९९ यता दुई मुलुकबीचको पारवहन सन्धि स्वतः नवीकरण हुँदै आएको थियो ।

त्यसको दुई दशकपछि सन् २०२० मा पारवहन सन्धि पनुरावलोकनसहित नवीकरण हुने भएको हो । 

प्रकाशित मिति: : 2019-11-27 12:29:22

प्रतिकृया दिनुहोस्