प्याजमा अर्थतन्त्रको अनुहार

तस्बिर : नयाँ पत्रिका

प्याज नेपाली भान्साको पनि अनिवार्य हिस्सा बनेको छ । नेपालका पहाडमा आफैँ प्याज फल्न थालेको त धेरै भएको छैन, तर यसको उपभोग भने निकै पुरानो हो ।

गाउँघरमा कुनै–कुनै लाहुरेका घरमा प्याज आइपुग्थ्यो, खासगरी दसैँ–तिहारको समयमा ।

प्रकाशित मिति: : 2019-11-26 14:35:34

प्रतिकृया दिनुहोस्