कालापानी विवाद: फेरि चर्चामा आएको क्षेत्रका बासिन्दाको पीडा यस्तो छ

तस्बिर : बीबीसी

भारतले जम्मू, कश्मीर र लद्दाख क्षेत्रको नयाँ स्वरूप प्रष्ट पार्दै हालै सार्वजनिक नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक क्षेत्र भारतमा परेपछि नेपालमा त्यसको विरोध भइरहेको छ।

त्यो खबर कालापानी क्षेत्रमा पर्ने व्यास गाउँमा पनि पुगिसकेको छ। तर त्यहाँको अवस्था सामान्य नै भएको व्यास गाउँपालिकाका एक जनप्रतिनिधिले बताएका छन्।

प्रकाशित मिति: : 2019-11-26 14:41:04

प्रतिकृया दिनुहोस्