राजनीतिक हस्तक्षेप हुन्जेल विश्वविद्यालय सुध्रिँदैनन्

तस्बिर :शिलापत्र

देश विकास र समृद्धिको आधार शिक्षा हो । उच्च शिक्षाको अध्ययन अनुसन्धान गर्ने १२ वटा विश्वविद्यालय छन् । तर, अधिकांश विश्वविद्यालय अस्तव्यस्त छन् ।

विश्वविद्यालयमा अध्ययन अनुसन्धान त परको कुरा समयमा नियमित परीक्षा र रिजल्टसमेत सार्वजनिक भएको छैन ।

 

प्रकाशित मिति: : 2019-11-28 12:47:25

प्रतिकृया दिनुहोस्