एक मिनेटमा के हुन्छ ?

एक मिनेटमा विश्वमा के के हुन सक्छ? विश्वमा डिजिटलाइज भएसँगै अधिकाशं मानिस वर्ड वाइड बेभमार्फत विश्वसँगै एकाकार भई रहेका छन् यो क्रममा विश्वभरका मानिसले एक मिनेटमा डिजिटल माध्यमा के के गर्छन् भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ।

प्रकाशित मिति: : 2019-04-08 18:31:08

प्रतिकृया दिनुहोस्