फेसबुकमा समस्या आयो

समाजि सञ्जाल फेसवुकमा समस्या आएको छ। भारत, अमेरिका, अष्ट्रेलिया, यूरोपजस्ता मुलुकहरूबाट प्रयोगकर्ताहरुले लग इन गर्न, कमेन्ट गर्न नपाएको गुनासो गरेका छन्।

फोटो पठाउन, कमेन्ट गर्न लाग्दा ‘मर्मत हुँदैछ’ भन्दै सन्देश आउने गरेको छ।

भारतमा हिजो दिनभरी जसो काम गरेको थिएन भने अमेरिकाको सिकागो, न्युयोर्क, डालस, एटलान्टालगायत क्यानाडाको टोरोन्टोका प्रयोगकर्ताले यस्तो समस्या भोगिरहेका ट्वीटरमार्फत बताएका छन्।

प्रकाशित मिति: : 2019-03-13 22:50:15

प्रतिकृया दिनुहोस्