बझाङकाे कुटपिट घटना: काठमाडाैंमा न्यायकाे गुहार

गत महिना कार्तिक ३ गते आफ्नो परिवारलाई मरणासन्न हुने गरि कुटेको आरोप लगाउँदै दोषीमाथि हालसम्म कुनै कार्यवाही नभएकोमा असन्तोष

Symbolic Picture
Symbolic Picture

पानीको निहुँमा बझाङ खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षलगायत सेनामा कार्यरत उनको भाईले आफ्नो परिवारलाई कुटपिट गरेको आरोप सोही गाउँपालिकामा बसोबास गर्ने तेजबहादुर खड्काले लगाएका छन्। 

 

प्रकाशित मिति: : 2019-12-25 06:13:00

प्रतिकृया दिनुहोस्