ग्रेगरियनको नयाँ वर्ष र नेपाल भ्रमण वर्ष

तस्बिर : थाहा खबर

आज इस्वी सम्वत् २०२० को पहिलो दिन। पोप ग्रेगरीले सन् १५८२ देखि जनवरी १ बाट नयाँ वर्ष मनाउने चलन चलाए। त्यसैले यसलाई ग्रेगरियन पात्रो भनिएको हो।

जनवरी १ तारिखमा वर्ष फेरिने प्रचलन चाहिँ रोमका शासक जुलियस सिजरले चलाएको जुलियन पात्रोमा आधारित छ।
 

प्रकाशित मिति: : 2020-01-02 06:08:37

प्रतिकृया दिनुहोस्