मोबाइलबाटै घरको सुरक्षा (भिडिओसहित)

यस्तो छ नेपाली युवाले बनाएको ‘स्मार्ट घर’

निकेश खत्री

काठमाडौं

काठमाडौं। तपाई‌ं स्मार्टफोनबाट के-के गर्नुहुन्छ? सामाजिक सञ्जाल चलाउने र भिडिओ गेम खेल्ने? कहिलेकाहीँ भोक लागेको समयमा फुडमान्डू र फुडमारियोबाट खाना अर्डर गर्ने? डिजिटल वालेटबाट पैसा भुक्तानी, दराज वा अन्य कुनै माध्यमबाट सपिङ, टुटल र पठाओको प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँ जाने?

अहिलेसम्म मोबाइलको प्रयोग यस्तै काममा हुँदै आएको थियो। बस, प्लेन र सिनेमा हलको टिकट काट्नेदेखि बिजुलीको बिल तिर्नेजस्ता काममा नेपाली पनि अभ्यस्त भइसकेका छौं। 

अब स्मार्टफोनले नयाँ सुविधा पनि दिने भएको छ।

कहिलेकाहीँ अफिस पुग्नेबेलामा घरमा चलाएको मोटरको स्वीच अफ गर्न बिर्सनुभएको छ? फ्रिजको स्वीच खुलै राखेर ‘लङ भ्याकेसन’ मा पो जानुभएको छ कि? घरको ढोका नै बन्द गर्न बिर्सनुभएको छ कि? 

प्रकाशित मिति: : 2020-01-04 22:11:12

प्रतिकृया दिनुहोस्