बर्नलीसँग आर्सनल गोलरहित बराबरीमा रोकियाे

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ।

बर्नलीको मैदानमा आइतबार भएको खेलमा आर्सनल गोलरहित बराबरीमा रोकिएको हो।

बर्नलीसँगको बराबरीसँगै आर्सनलले २५ खेलबाट ३१ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ।

बर्नली ३१ अंकसहित ११ औं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-02-03 11:09:29

प्रतिकृया दिनुहोस्