महरा मुद्दामा फैसलाको पूर्णपाठले खुलाउनुपर्ने ४ तथ्य

सिसिटिभी फुटेजमा देखिएको को हो? शरीरमा चोट कसरी लाग्यो?

काठमाडौं- संसद् सचिवालयकी कर्मचारीलाई उनकै घरमा पुगेर बलत्कार प्रयास गरेको आरोपमा १ सय ४१ दिन थुनामा बसेर सोमबार सफाई पाएका पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभामा फर्कन तम्तयार छन्।

महराले सफाइ पाएको बारे अदालतले पत्र संसद् सचिवालयमा पठाएको पत्र मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएपछि उनको निलम्बन फुकुवा भइसक्यो। संसद् सचिवालयमा कार्यरत अनि कुनै समय आफ्नो विद्यार्थीसमेत रहेकी जाहेरीकर्ताले अदालतमा बयान फेरेपछि त्यही आधारमा टेकेर जिल्ला अदालतले महरालाई सफाइ दियो।

प्रकाशित मिति: : 2020-02-20 23:21:52

प्रतिकृया दिनुहोस्