अख्तियारको नाममा सञ्‍चार मन्त्रालयमा कसले मार्‍यो छापा?

बल्ल त उजुरी पर्‍यो, अब छानविन हुन्छ : प्रवक्ता कोइराला

स्वीस कम्पनीका एजेण्ट भनिने विजय प्रकाश मिश्रले नेपाली कांग्रेसनिकट एक पत्रकारमार्फत सेक्युरिटी प्रिन्टर खरिदका क्रममा आउने ७४ करोड कमिसनमा ५५ करोड बाँस्कोटाले मागेको अडियो सार्वजनिक गरेका थिए।  बुधबार बेलुका उक्त विवादित अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा राजीनामा दिए।
 

प्रकाशित मिति: : 2020-02-25 04:41:20

प्रतिकृया दिनुहोस्