‘फालाफाल हुनुपर्ने हो ग्यास, १५ दिनमै एक करोड ६ लाख किलो भित्रियो'

तुलसी भण्डारी
मधेस आन्दोलनका समयमा लुकाएर बेच्न पल्केका उद्योगी व्यापारीले लकडाउन सुरु भएपछि पनि खाना पकाउने ग्यास लुकाएर बेच्ने प्रयास नगरेका होइनन्। 

तर लकडाउनका समयमा वीरगन्ज लगायत मुलुकको विभिन्‍न नाकाबाट ग्यास आउने क्रम नघटेपछि र सरकारको कडाइले उनीहरुको षडयन्त्र उति सफल हुन सकेन।  मुलुकको प्रमुख भन्सार नाकाबाट मात्र कोरोना भाइरसको विश्व महामारीमा नेपाल भारत दुवैतर्फ लकडाउन चलिरहँदा गएका १५ दिनमा मात्र, १ करोड ६ लाख ४७ हजार ९४० किलो एलपी ग्याँस नेपाल भित्रिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-08 20:59:02

प्रतिकृया दिनुहोस्