मितव्यायी भान्सा : यसो गरे कसो होला ?

अनलाइनखबर

काठमाडौँ

तपाईंले हिसाब-किताब राख्नुभएको छ, दैनिक भान्सामा खर्च कति हुन्छ ? जस्तो कि, ग्यास, दाल, चामल, तेल, नुन, मरमसला, सागसब्जी, दूध, दही, मासु, पानी इत्यादि । दिनहुँ नभई नहुने सरसामान हामी भान्सामा उपभोग गर्छौं  तपाईंको मनमा प्रश्न उठ्न सक्छ। भान्साको खर्च कसरी घटाउने ? घटाउनुपर्ने केही सरसामान छैन। साँझ-बिहान खान त परिहाल्छ ।

एक हिसाबले सही हो । भान्सामा हामी त्यही सरसामान प्रयोग गर्छौं, जो हामीलाई नभइहुन्न । बिहान चिया पिउनै पर्‍यो । त्यसपछि खाना, नास्ता । यसका लागि दाल-चामल चाहिन्छ नै । पकाउनका लागि ग्यास बाल्नैपर्छ ।

प्रकाशित मिति: : 2020-05-10 11:25:58

प्रतिकृया दिनुहोस्