मिथिला चित्रमा क्रान्ति ल्याउँदै पल्लभी र सपना

देखापढी

काठमाडौँ

ठूलो रुखको छहारीमा एक जोडी प्रेमालिन छन्। उनीहरू एकअर्कालाई चुम्बन गरिरहेका छन्। तर यो जोडी सामान्यतः समाजमा देखिनेभन्दा केही फरक छन्। दुवैले सारी लगाएका छन्। दुवैका हातमा चुरा र कानमा झम्का छन्। एक जनाको कपाल फुकेको छ भने अर्कोको बाँधिएको।

चित्रकार सपना सञ्‍जीवनीले मिथिला शैलीमा बनाएको यो चित्रले समलिंगी महिला जोडीको हो, अंग्रेजीमा भन्दा ‘लेस्बियन कपल’। उनले अर्को चित्र पनि बनाएकी छन्। जसमा दुई पुरुषले एकअर्कालाई चुम्बन गरिहेका छन्। ती हुन्, समलिंगी पुरुष जोडी अर्थात् ‘गे कपल’। 

प्रकाशित मिति: : 2020-06-16 18:07:18

प्रतिकृया दिनुहोस्