देखापढी

नेपालमा यसरी हुँदैछ कोरोना भाइरसको विस्तार

  • Mar 29, 2020

 तुफान न्यौपाने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ३१ डिसेम्बर २०१९ मा कोभिड-१९ को पहिलो बिरामी भेटिएको रेकर्ड राखेको छ। पहिलोपटक चीनको वुहान शहरका ती व्यक्तिमा संक्रमण देखिएको कोरोना भाइरस त्यसयताका तीन महीनामा विश्वभर पुगिसकेको छ।&nbs

पुरा पढ्नुहोस्

कोरोना भाइरससँग जुध्न भारतले के गर्नुपर्छ?

  • Mar 29, 2020

डा. रामानन लक्ष्मीनारायण देशमा कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर ११ चैतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना १ अर्ब ४० करोड जनतालाई २१ दिनसम्म घरभित्रै बस्न अनुरोध गरे। जनवरीको अन्तिमतिर देशमा कोरोना भाइरसबाट संक्रमित पहिलो व्

पुरा पढ्नुहोस्

महामारीका बेला सरकार र नागरिकलाई किन असहयोग गर्दैछन् निजी अस्पताल ?

  • Mar 27, 2020

थापाथलीमा नर्भिक अस्पताल चलाइरहेका डलर अर्बपति विनोद चौधरी र भैंसेपाटीमा ‘अत्याधुनिक सुविधा’को मेडिसिटी अस्पताल चलाइरहेका गैरआवासीय धनाढ्य उपेन्द्र महतोले सार्वजनिक भाषणमा भन्ने गर्छन्, “नेपालीलाई जीवनदान दिन सक्ने सुविधासहितका अस्पताल चालएका छौं। हाम्रा अस्पतालमा आएका अन्तिम अवस्थाका बिरामी पनि जी

पुरा पढ्नुहोस्

कोेरोना संक्रमणको शंका लागे के गर्ने ? यस्ता छन् सरकारका सल्लाह

  • Mar 25, 2020

कोभिड–१९ को विरामी काठमाडौंमा भेटिएपछि सरकारले देशैभर लकडाउन गरेको छ। अत्यावश्यक प्रयोजनमा बाहेक घरभित्रै बस्न सरकारले सबैलाई अनुरोध गरेको छ । सरकारको निर्देशन नमानी बाहिर निस्कनेलाई पक्राउ पनि गरिरहेछ। यस्तो अवस्थामा कसैलाई कोरोना भाइरस संक्रमणको शंका लागेमा कसरी उपचार प्रक्रिया शुरु गर्ने भन्ने अन्यौ

पुरा पढ्नुहोस्

कोरोना भाइरसकाे स‌ंक्रमणबाट कसरी जोगिने ? १४ प्रश्‍नाेत्तर

  • Mar 23, 2020

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले क्याम्पस, स्कुल बन्ददेखि लामो दूरीको यातायातमा रोक लगाएको छ। यो संक्रमण फैलिन नदिन जनताको तहबाट पनि त्यत्तिकै सचेतना अपनाउन जरुरी छ। संक्रमित एकजना व्यक्तिबाट पनि सयौं मानिसहरूमा भाइरस फैलिने खतरा भएकाले हरेकले व्यक्तिगतरूपमा सचेतना अपनाउन जरुरी छ। तर, त्रसित हुन भने जरुरी छैन। ह

पुरा पढ्नुहोस्

आठ हजार रूपैयाँको बाँसुरीले बदलिएको योगेन्द्रको बाटो (भिडिओसहित)

  • Mar 20, 2020

सुनीता साखकर्मी प्रसंग झन्डै १५ वर्ष अघिको हो। त्यतिबेला उनी बाँसुरी बजाउँथे मात्रै। संगीतका पारखी भएकाले विभिन्न स्केलको बाँसुरी चाहिन्थ्यो। तर, उनीसँग सबै स्केलका बाँसुरी थिएन। ई-स्केलको बाँसुरी चाहिएपछि भारतबाट मगाए। त्यो एउटा बाँसुरीका ला

पुरा पढ्नुहोस्

भीडभाड हुने अदालत, मालपोत, यातायात जस्ता निकायलाई के गर्ने ?

  • Mar 20, 2020

 विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोभिड-१९ बाट जोगिन विश्‍वभर सुरक्षा सतर्कता अपनाइएको छ। चीनको वुहानबाट शुरू भएको यो महामारी अहिले १६४ देशमा पुगिसकेको छ। र, सबैजसो देशले यो महामारीसँग जुध्न कुनै कसर छाडेका छैनन्। नेपाल सरकारले पनि कोभिड-१९ बाट जोगिन उच्च सतर्कता अपनाएको छ। उपप

पुरा पढ्नुहोस्

कोभिड-१९ प्रकोपः दैनिक ज्यालादारी श्रमिकलाई जीविकाको चिन्ता (भिडिओसहित)

  • Mar 19, 2020

सप्तरीका फेकन रामले काठमाडौंमा जुत्ता पालिस गर्न थालेको २० वर्ष भयो। जुत्ता पालिस गरेरै उनले आफ्नो र परिवारकै जीवन धानेका छन्।  काठमाडौंमा साथीसँग मिलेर भाडामा बस्ने उनले श्रीमती, छोरा र छोरीलाई सप्तरीमा राखेका छन्।  “कहिलेकाहीँ दिनको ५०० जति कमाइ हुन्छ। कहिले त त्यो पनि हुँदैन।

पुरा पढ्नुहोस्

आगोले जलेपछि श्रीमानले छोडे, तर रोकिएनन् सविनाका पाइला

  • Mar 18, 2020

आगोले जलेपछि उनलाई अस्पतालमै छाडेर श्रीमान भागे। प्रेमविवाह गरेका श्रीमानले दिएको यो चोट चानचुन थिएन। तर, सविनाले हिम्मत हारिनन्। किनभने संघर्ष उनको जीवन जिउने तरिका नै बनिसकेको थियो।  काठमाडौं। १२ वर्ष भएछ त्यो दुस्वप्नजस्तो घटना भएको।  काठमाडौंको बालुवाटार। पुसको महीना थियो। रातको आठ बजिस

पुरा पढ्नुहोस्