कोही किन गर्छ आत्महत्या ?

देखापढी

काठमाडौँ

सुनीता साखकर्मी

 बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरे। बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा सुशान्त झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको निधनले अहिले उनका भारतीय मात्रै नभई नेपाली फ्यानहरू पनि मर्माहत बनेका छन्। 

डान्सर बोयदेखि टीभी सिरियल हुँदै बलिउडमा कदम राखेका उनको करिअर कम समयमै चम्किएको थियो। ‘काइ पो चे’ बाट डेब्यु गरेका उनले बलिउडलाई ‘एमएस धोनी द अनटोल्ड स्टोरी’, ‘केदारनाथ’ जस्ता उत्कृष्‍ट फिल्म दिएका छन्। सुशान्त र मनोज बाजपाइ अभिनीत ‘सोनचिरिया’ले बक्सअफिसमा धमाका नगरे पनि उनको अभिनयको भने राम्रो तारिफ पाएका थिए। 

प्रकाशित मिति: : 2020-06-17 08:24:02

प्रतिकृया दिनुहोस्