ग्रिन भेन्चर्स लिमिटेडमा ६० जनाका लागि जागिर खुल्याे

काठमाडौंको पुतलीसडकस्थित ग्रिन भेन्चर्स लिमिटेडमा ६० जनाका लागि जागिर खुलेको छ।

कम्पनीले आइतबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ६० कर्मचारी माग गरेको हो।

हेर्नुहोस् सूचना :

प्रकाशित मिति: : 2020-09-27 07:46:38

प्रतिकृया दिनुहोस्