अष्ट्रेलियाविरुद्ध नेपालले दशरथ रगंशालामा खेल्ने भनिएको खेल अन्यौलमा

चैत १७ गते नेपालले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध खेल्ने भनिएको खेल अन्योलमा परेको छ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटको लागी नेपालले दशरथ रगंशालामा अष्ट्रेलियासगँ खेल्ने भनिएको खेल अन्यौलमा परेको हो। 

एएएफसीले कोरोना भाईरसको कारण स्थगित भएको छनोटको बाँकी खेल एकै ठाउँमा गर्ने तयारी गरेपछि नेपालमा खेल्ने भनिएको खेल निश्चित हुन सकेको छैन। 

प्रकाशित मिति: : 2021-03-02 16:29:00

प्रतिकृया दिनुहोस्