तपसी पन्नु र अनुराग कश्यपको घरमा आयकर विभागको छापा

GG
GG

आयकर विभागले बुधबार मुम्बई र पूणेमा बलिउडको ४ हस्तीहरूको ६० वटा ठाउँमा छापा हानेको छ।

यसमा अभिनेत्री तापसी पन्नु, निर्देशक अनुराग कश्यप, विकास बहल र मधु मन्टेना समावेश छन्।

भारतीय न्युज च्यानलले दिएको समाचारमा तपसीसँग ४४ करोड र अनुराग कश्यपसँग ८ सय ६ करोडको सम्पत्ति भेटिएको दावी गरिएको छ।

प्रकाशित मिति: : 2021-03-03 20:47:00

प्रतिकृया दिनुहोस्