बरीबरीमा रोकिए न्युकासल र एस्टन 

Photo : Getty image
Photo : Getty image

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेड र एस्टन भिल्ला १-१ को बराबरीमा रोकिएका छन्। 

शुक्रबार राति भएको खेलमा ८६ औं मिनेटबाट सिआरन क्लार्कको आत्मघाती गोलले एस्टनलाई अग्रता दिलाएको थियो।  तर, खेल सकिन लाग्दा  न्युकासललाई अग्रता दिलाउन जमाल लास्सेलेसले गोल गरेका थिए। 

उक्त बराबरीसँगै न्युकासलले २८ खेलमा २८ अंक जोड्न सफल भएको छ। 

प्रकाशित मिति: : 2021-03-13 06:46:00

प्रतिकृया दिनुहोस्