महाबिर क्लबमाथी मनोहरा युनाईटेडको जित

सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा  महाबिर क्लबलाई मनोहरा युनाईटेडले पराजित गरेको छ। 

सोमबार भएको खेलमा महाबिर क्लबलाई मनोहरा युनाईटेडले ३-२ गोल अन्तरले पराजित गरेको हो। उक्त जितसँगै मनोहोराले पहिलो खेलमा ३ अंक जोडेको छ। 

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2021-03-15 20:36:00

प्रतिकृया दिनुहोस्