बोरुसियालाई पराजित गर्दै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

Photo : SBSsports
Photo : SBSsports

मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलको खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई पराजित गरेको छ। 

सिटीले मन्छेनग्लाडबाखलाई २-० को अन्तरले पराजित गर्दै सहज जित निकालेको हो।

 उक्त जितसँगै  म्यानचेस्टर सिटी लगातार चौंथो सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

प्रकाशित मिति: : 2021-03-17 08:07:00

प्रतिकृया दिनुहोस्