लिगबाट टोटेनहम बाहिरियो, क्वाटरफाइनलमा आर्सनल

Photo : Getty image
Photo : Getty image

ओलम्पियाकोसलाई पराजित गर्दै आर्सनल युरोपा लिग क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राती भएको खेलमा आर्सनलले ओलम्पियाकोसमाथि १-० को अन्तरले जोखिम जित निकालेको हो।  

त्यस्तै लिग खेलिरहेको अर्को इंग्लिस क्लब टोटेनहम भने अन्तिम १६ बाटै बाहिरिएको छ।
 

प्रकाशित मिति: : 2021-03-19 08:30:00

प्रतिकृया दिनुहोस्