बराबरीमा रोकिए पोर्चुगल र सर्बिया 

Photo : SBSsports
Photo : SBSsports

युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल र सर्बिया बराबरीमा रोकिएका छन्। 

फिफा विश्वकप छनौट अन्तर्गतको युरोपियन छनौटमा पोर्चुगल र सर्बिया २-२ को बराबरीमा रोकिएका  हुन्। 

शनिबार राती भएको खेलमा पोर्चुगलले ४ अंक जोडेर दोस्रो स्थान कायम गरेको छ। 

प्रकाशित मिति: : 2021-03-28 06:51:00

प्रतिकृया दिनुहोस्