पोर्चुगलद्वारा लक्जेम्बर्ग पराजित

Photo : SBSsports
Photo : SBSsports

फिफा विश्वकप छनौटअन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा लक्जेम्बर्गलाई पोर्चुगलले पराजित गरेको छ। 

मंगलबार राति भएको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३-१ को अन्तरले पराजित गरेको हो। 

उक्त जितसँगै पोर्चुगलले ३ खेलमा ७ अंक जोड्न सफल भएको छ। 

प्रकाशित मिति: : 2021-03-31 06:47:00

प्रतिकृया दिनुहोस्