एस्टनमाथि लिभरपुलको पुनरागमन जित 

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गर्दै लिभरपुलले पुनरागमन जित निकालेको हो।

उक्त जितसँगै लिभरपुलले ३१ खेलमा ५२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। एस्टन दशौँ स्थानमा छ।

प्रकाशित मिति: : 2021-04-11 08:06:00

प्रतिकृया दिनुहोस्