नेपालको त्रिभुवन आर्मीमाथि बेंगलुरुको शानदार जित

Photo - bengalurufc
Photo - bengalurufc

एएफसी कप-२०२१ प्ले अफमा बेंगलुरु एफसीले नेपालको त्रिभुवन आर्मीलाई पराजित गरेको छ।

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा बेंगलुरुले ५-० को अन्तरले पराजित गर्दै आर्मीमाथि शानदार जित निकालेको हो। 

बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २-२ गोल गरेका सथए। त्यस्तै सुनिल क्षेत्रीले एक गोल गरे। 

पहिलो खेलमा आर्मीले श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ ले हराएर हराएको थियो। तर बेंगलुरुसँग भने जित निकाल्न सकेन। 

प्रकाशित मिति: : 2021-04-15 06:41:00

प्रतिकृया दिनुहोस्