युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले ग्रानडालाई पराजित गरेको छ।
बिहीबार राति भएको खेलमा ग्रानडालाई २-० को अन्तरले पराजित गर्दै युनाईटेड सेमिफाइनलमा प्रवेश गरेको हो।
पहिलो लेगमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० ले नै हराएको थियो।
अब सेमिफाइनलमा युनाईटेडले इटालियन क्लब रोमासँग खेल्दैछ।