थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि 

पछिल्लो २४ घण्टामा कूल ८ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५२ जनाको ज्यान गएको छ। 

प्रकाशित मिति: : 2021-05-09 16:53:00

प्रतिकृया दिनुहोस्