लिभरपुलसँग वेस्ट ब्रुम पारजित

Photo : wesportz.com
Photo : wesportz.com

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ब्रुमलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुमलाई २ १ को गोल अन्तरले पराजित गरेको हो।

खेलको १५औं मिनेटमा हाल रोबिन्सन कानुले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाए। तर लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिसन बेकरले एक एक गोल गरे। 

उक्त जितसँगै लिभरपुल ३६ खेलमा ६३ अंक जोड्दै पाँचौ स्थानमा छ। वेस्ट ब्रुम भने  १९औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-05-17 06:56:00

प्रतिकृया दिनुहोस्