यी हुन् बजेटमा पर्नैपर्ने प्राथमिकताका क्षेत्र

हिमाल खबर

काठमाडौँ

चरम राजनीतिक अन्याेल हुँदाहुँदै पनि नीतिगत सम्बोधनका साथ निम्न विषय समेट्न सके बजेट व्यवस्थापन प्रभावकारी हुनेछ र देशको आर्थिक विकासमा यसले सकारात्मक योगदान पुर्‍याउने छ।

संविधान बमोजिम जेठ १५ गते प्रस्तुत भए आव २०७८/७९ को बजेट अध्यादेश मार्फत आउने छ। ठूलो राजनीतिक अन्यौलबीच आउने र चुनावी सरकारले ल्याउने बजेट प्रायः वितरणमुखी हुन्छन्।

कार्यान्वयन र परिणामको उत्तरदायित्व बहन गर्नु नपर्ने मौजुदा सरकारबाट संरचनात्मक सुधारसहितको परिणाममुखी बजेट परिकल्पना गर्नु अस्वाभाविक हुनेछ।

चरम राजनीतिक अन्याेल हुँदाहुँदै पनि नीतिगत सम्बोधनका साथ निम्न विषय समेट्न सके बजेट व्यवस्थापन प्रभावकारी हुनेछ र देशको आर्थिक विकासमा यसले सकारात्मक योगदान पुर्‍याउने छ।

 

प्रकाशित मिति: : 2021-05-28 06:30:00

प्रतिकृया दिनुहोस्