‘संसद भंग गरेर संविधान संशोधनको कुरा गर्नु जनताको आँखामा छारो हाल्नु हो’

अनलाइनखबर

काठमाडौँ

विघटित संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीभित्रको आन्तरिक किचलो यतिबेला निर्वाचन आयोगमा पुगेको छ । व्यावहारिक रूपमा पार्टी विभाजन भइसकेको छ तर यसको कानूनी निर्क्योल आयोगले गर्नेछ ।

महन्थ ठाकुर र राजेन्द्र महतोले नेतृत्व गरेको समूह सरकारमा जाने तयारीमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव समूह विपक्षी गठबन्धनमा छ । भट्टराई र उपेन्द्र यादव समूहमा रहेका पार्टीका वरिष्ठ नेता महेन्द्र राय यादवसँगको कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2021-06-03 18:03:00

प्रतिकृया दिनुहोस्