दोस्रो मैत्रीपूर्ण खेलमा भारतले पहिलो गाेल गरेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको दाेस्राे भारतले एक गाेल गर्दै अग्रता बढाएकाे हाे।
खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण मैदानमा उपस्थित भएका छन्।
खेल हेर्न निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि मैदानमै उपस्थित छन्।
नेपाली टिम
गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी,
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान
स्ट्राइकर : नवयुग श्रेष्ठ