कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
हिमाल खबर
आइतबारको बहसमा इजलासले सोध्यो– संविधानको धारा ७६ (५) ले भनेको ‘उपधारा २ बमोजिमको सदस्य’ को हो? प्रतिनिधि सभा विघटन सम्बन्धी विवाद संवैधानिक इजलासले दिने निर्णय यही प्रश्नको जवाफमा धेरै हदसम्म निर्भर छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा थप चार घण्टाको बहसपछि प्रतिनिधि सभा विघटन सम्बन्धी विवादमा सुनुवाइ सकिनेछ। आइतबार सभामुख अग्निप्रसाद सापकोटाका चार कानून व्यवसायीले बहस टुंग्याएका छन् भने शेरबहादुर देउवा लगायत १४६ जना रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जवाफी बहस गरेका छन्। अब वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले करीब दुई घण्टा जवाफी बहस गर्नेछन्।
त्यसपछि एमिकस क्यूरी (अदालतका सहयोगी) का रूपमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका चार जना प्रतिनिधिले इजलासलाई आफ्नो राय उपलब्ध गराएपछि बहस सकिनेछ। त्यसपछि सर्वोच्च अदालतले प्रस्तुत विवादमा आफ्नो निर्णय सुनाउनेछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया