सर्वोच्च अदालतले रुबी खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा आदेश दिएको हो।
दुई महिला हत्याको विषयमा न्याय खोज्न बाँकेबाट काठमाडौं आएकी उनलाई शुक्रबार माइतीघर मण्डलाबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।