किताबकापी हुनुपर्ने बालबालिकाकाे हातमा 'इँटा' !

काठामाडौं शहर क्षेत्र छोडेर काँठ क्षेत्र जाने हो भने धेरै ईटा भट्टा भेटिन्छन्। यिनै भट्टामा राजधानी वरपरका गाँउहरुबाट हिउँदमा काम गर्न श्रमिकहरु आउँछन्।

यी भट्टामा काम गर्ने श्रमिकहरु आफूसँगै परिवार नै ल्याउछन्। अनि काँचो इटाको झ्याउलीमा बस्छन्। भट्टाको जीवनशैली कष्टकर छ। ओसिलो खेलमा माघको जाडो खेप्दै साना साना वालवालिकाहरु बाँचिरहेका छन्। ती वालवालिकाहरु मध्ये कोही खेतमै कोक्रोमा बसिरहेका हुन्छन् त कोही माटोसँग खेल्दै अनि काम गर्दै हुन्छन्।

तस्विरहरू:

प्रकाशित मिति: : 2022-01-27 15:59:00

प्रतिकृया दिनुहोस्